माओवादी केन्द्रको रिटर्नी सेन्टरको अध्यक्षमा सम्वाहाङ्फे निर्वाचित
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकटको भातृ संगठन रिटर्नी सेन्टर नेपालको अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे निर्वाचित भएका छन् । सेन्टरको प्रथम महाधिवेशनमा भएको निर्वाचनमा प्रतिस्पर्धी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै...