काठमाडौँ-१६ मा काँग्रेसले बनायो देवेन्द्र पाठकलाई उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेसले काठमाडौँ-१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । आइतबार बिहान बसेको संघीय निर्वाचन संसदीय...