सडक तथा संरचनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसका अवसरमा सोमबार बोर्डमा आयोजित कार्यक्रममा उनले सडक...