भन्सारका नासुविरुद्ध पौने २ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ । भन्सार जाँच पास कार्यालयमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...