‘नीति तथा कार्यक्रम उत्कृष्ट छ’-सांसद तिमिल्सिना
काठमाडौँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले राष्ट्र निर्माणको सवालमा नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै समर्थन गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३...