चितवनको देवनगर सबस्टेसन आजदेखि सञ्चालनमा
काठमाडौँ । चितवनको भरतपुर र आसपासको क्षेत्रमा बिजुली प्रवाहका लागि महत्त्वपूर्ण मानिएको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि सो सबस्टेशन सञ्चालनमा आएको जानकारी दिएको छ...