मादक पदार्थ सेवन गरेर वडाध्यक्षले कुटे कर्मचारी
काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारीमाथि कुटपिट गरेका छन् । उनले मंगलबार पोखरा महानगरपालिकामा कार्यरत कर्मचारी ईश्वरीप्रसाद पोखरेललाई कुटेका हुन् । प्रशासन स्रोतका अनुसार मादक...