वरिष्ठ प्रहरी नायब निरीक्षक चौधरी घुससहित पक्राउ
काठमाडौँ । धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवकीलाल चौधरी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको...