कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठुलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले हिजो (आइतबार) सूचना जारी...