लागुऔषध दुव्र्यसनीविरुद्ध अभियान
खलङ्गा । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध तथा दुव्र्यसनीविरुद्ध सचेतना अभियान थालेको छ । लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान...