राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने तीन जना पूर्पक्षका लागि कारागार चलान
कर्णाली । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट-९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने...