दाङ २ मा काँग्रेसबाट दुर्लभ केसी सिफारिस
दाङ । सङ्घ तथा प्रदेशसभाको निर्वाचनका लागि नेता/कार्यकर्ता तथा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारीको घोषणा गरेका छन् । दाङमा पनि दलहरूले धमाधम उम्मेदवारीको घोषणा गरेका छन् । नेपाली काँग्रेसले ‘जनताको साथमा काँग्रेस:...