पूर्वमन्त्री श्रेष्ठसहितका नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश
काठमाडौँ । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेकी छन् । श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिकी सभापति थिइन् । श्रेष्ठसहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौँका उपाध्यक्ष जयराम...