राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तलाई नियुक्ति पत्र प्रदान
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्ति पत्र प्रदान गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले आइतबार साँझ...