सहरी विकास मन्त्रालयको प्राथमिकता सार्वजनिक, यस्तो छन् योजना
काठमाडौँ । प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईँले आफ्नो प्रारम्भिक प्राथमिकता सार्वजनिक गरेका छन् । विराटनगरस्थित मन्त्रालयमै संसदीय पत्रकार मञ्चमा आबद्ध सञ्चारकर्मीसँगको छलफलमा मन्त्री...