जनकवि श्रेष्ठलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार
काठमाडौँ । यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवं जनकवि श्रेष्ठलाई उक्त...