कालीकोट प्रदेशसभा ‘१’ मा माओवादीका दुर्गबहादुर रावत निर्वाचित
काठमाडौँ । कालीकोट प्रदेशसभा ‘१’ मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका हुन् ।...