भरतपुर महानगरले दियो दूधमा अनुदान अन्तर्गत ६ करोड १२ लाख रुपैयाँ
काठमाडौँ । भरतपुर महानगरपालिकाले दुग्ध कृषकहरूलाई अनुदान हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कृषकलाई...