तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह
चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । संघको हिजो र आज भएको छलफलबाट लामो समयदेखि कृषकले...