कास्कीमा उत्पादनका आधारमा दुग्ध उत्पादक कृषकलाई अनुदान
काठमाडौँ । जिल्लाका दुग्ध उत्पादक कृषकहरूले उत्पादन परिमाणका आधारमा सरकारबाट अनुदान रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेश सरकारले व्यावसायिक कृषकहरूलाई दूध उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो ।...