तामाकोसीमा बेपत्ता जलविद्युत आयोजनाका कामदारको शव १७ दिनपछि भेटियो
काठमाडौँ । दोलखाको बिगु गाउँपालिका-१ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको ढुङ्गा तामाकोसी पल्टिँदा बेपत्ता भएका एक युवकको शव भेटिएको हो । साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित...