पोखरामा दीर्घकालीन पुन:स्थापना केन्द्र सञ्चालनमा
गण्डकी । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहत गण्डकी प्रदेश दीर्घकालीन पुन:स्थापना केन्द्र स्थापना गरिएको छ । पोखरा महानगरपालिका–३३ पुष्पवस्तीमा निर्मित केन्द्रको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री...