१५ निकायमा बोधार्थसहित इन्जिनियर दीपेन्द्र साहले खानेपानी मन्त्रालयलाई बुझाए १३ पन्ने स्पष्टीकरण
काठमाडौँ । इन्जिनियर दीपेन्द्र कुमार साहले खानेपानी मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफमा १३ पन्ने विस्तृत लिखित स्पष्टीकरण पेश गरेका छन् । मन्त्रालयको मिति २०८१/०१/१९ को पत्रअनुसार प्रचलित कानुन विपरीत काम गरेको...