विराटनगरको काँग्रेस सभापतिमा दीपक चापागाईँ निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन्। आज (आइतबार) बिहान आएको मत परिणाम अनुसार चापागाईँ २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी...