सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा जोड, नतिजा देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा...