‘ओलीले आफ्नो स्वार्थ पूरा भएपछि प्रचण्डलाई धोका दिन्छन्’
बुटवल । नेपाली काँग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदुत दीपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोका दिने बताएका छन् । शनिबार बुटवलमा पत्रकारहरूसँग...