‘सगरमाथा संवादमा सहभागी हुन विश्व नेतृत्व र विज्ञलाई सिइओ जोशीको आग्रह
काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मे १६ देखि १८-२०२५ सम्म काठमाडौँमा आयोजना हुने ‘सगरमाथा संवाद-२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् । टर्कीको इस्तानबुलमा...