सांसद राजभण्डारीद्वारा बाढी पहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले काँग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गरेका छन् । देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिराका कारण पुगेको जनधनको...