दिल्ली हिंसा : मृत्यु हुनेको संख्या २७ पुग्यो, २५० बढी घाइते, बोर्ड परीक्षा रद्द
नयाँदिल्ली । नागरिकतासम्बन्धी कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ। कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो। हिंसामा कम्तीमा २...