लुम्बिनीमा चौधरी र गण्डकीमा पाण्डे मुख्यमन्त्री हुने
काठमाडौँ । लुम्बिनी प्रदेशमा दिल्ली चौधरी र गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुने भएका छन्। सत्ता गठबन्धनमा आएको फेरबदलका कारण लुम्बिनीमा काँग्रेसका चौधरी र गण्डकीमा पाण्डे मुख्यमन्त्री नियुक्त हुने भएका...