आइपिएलमा दिल्लीको लगातार दोस्रो जित, हैदरावाद ७ विकेटले पराजित
काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ । भिषाखापटनममा आइतबार सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै दिल्ली ४ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको हो...