टेलिकमको सुरुङ्गा शाखाका निमित्त प्रमुख दिलीप सुवेदी २३ दिनदेखि सम्पर्क विहीन
काठमाडौँ । नेपाल टेलिकमको सुरुङ्गा शाखाका निमित्त प्रमुख दिलीप सुवेदी २३ दिनदेखि सम्पर्क विहीन भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं ९ सल्ले स्थायी घर भएका ३१ वर्षीय...