‘दिमाग खराब’ को टिमले चलचित्र प्रदर्शन नरोक्ने, अर्को वार्ता मंसिर ५ मा
काठमाडौँ । चलचित्र ‘दिमाग खराब’ मंगलबारसम्म फिल्म हलहरूमा प्रदर्शन हुने भएको छ। विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले ‘दिमाग खराब’को प्रदर्शनी रोक्ने घोषणा गरेका थिए। निर्माता रौनकविक्रम कँडेल र...