उदयपुरका मुख्य निर्वाचन अधिकृत खनालले दिए राजीनामा
उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन् । शनिबार कार्यालयको काम गरिरहेकोको बेला स्वास्थ्यमा समस्या...