काँग्रेसलाई पढाउन खोज्नुभएको रहेछ, सहकारी ठगी गर्न नसिकाउनुहोला : सांसद शाही
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद दिक्पाल कुमार शाहीले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले सहकारी ठगी...