अध्यक्ष तिमिल्सिनाद्वारा दासढुङ्गा पुलको निरीक्षण
भरतपुर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गरेका छन् । तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आएका तिमिल्सिनाले पुलको निरीक्षण गरेका हुन् ।...