नेपालका माउन्टेन लिडरलाई अन्तर्राष्ट्रिय मान्यता
काठमाडौँ। नेपाल माउन्टेन लिडर एसोसिएसनका अध्यक्ष दावा टसी शेर्पा र उनको टोलीले नेपालका माउन्टेन लिडरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै नेपालको पर्वतारोहण तथा पदयात्रा क्षेत्रलाई विश्वसामु चिनाउने महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्...