अदालतका एक कर्मचारीविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता
काठमाडौँ । दाङ जिल्ला अदालतका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ । एक महिलाले अदालतका तहसिलदार निरञ्जन बाबु पाण्डेमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता गराएकी...