दिपेश चम्किँदा घोराही टाइगर्स विजयी, तुलसीपुरको जितमा अमर उत्कृष्ट
काठमाडौँ । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग अन्तर्गत मंगलबार सम्पन्न दुई वटा खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्। घोराही क्रिकेट स्टेडियममा सम्पन्न खेलमा तुलसीपुर...