हवाई यात्राको नयाँ भाडा कायम
काठमाडौँ । सीता एयरलाइन्सले दाङ-काठमाडौँको नयाँ भाडादर कायम गरेको छ। दाङ-काठमाडौँ उडान भर्न लागेको सीता एयरलाइन्सले तुलसीपुर उद्योग वाणिज्य सङ्घ, स्थानीय सरकार र यात्रुहरूको मागअनुसार भाडादर समायोजन गरेको हो। काठमाडौँमा...