महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ। पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्तावेजको मस्यौदा...