दसगजालाई नै असर पर्ने गरी भारतको पर्खाल, नेपाली प्रशासनद्वारा हस्तक्षेप
काठमाडौँ । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटी रूपमा पर्खाल...