दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला
काठमाडौँ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानका लागि गरिने दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन खुला गरिएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि...