साफ महिला च्याम्पियनसिपका लागि सात वटै टिम तयार
काठमाडौँ । मंगलबारदेखि दशरथ रंगशालमा सुरु हुने छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन् । सोमबारको प्रि-म्याच कन्फ्रेन्समा सातवटै टिमले आफ्नो तयारी र लक्ष्यबारे कुराकानी...