दलित सशक्तीकरण ऐन कार्यान्वयनमा ल्याउन सरोकारवालाको माग
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा दलित सशक्तीकरण ऐन कार्यान्वयन नभएकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । ऐन पारित भएको तीन वर्षसम्म पनि नियमावली नबनाउँदा दलित विकास समिति गठन हुन सकेको छैन...