‘निर्वाचन व्यवस्थापन विधेयक’ नसच्याइए आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । ‘निर्वाचन व्यवस्थापन’ विधेयक विभेदकारी रूपमा आएको भन्दै यसलाई नसच्याए आन्दोलन गर्ने सांसदले नै चेतावनी दिएका छन् । दलित महिला संघ (फेडो)ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सांसद...