रुपन्देहीको तिलोत्तमा दलित ज्ञान उत्सव सुरु
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दोस्रो संस्करणका रूपमा ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ सुरु भएको छ । स्थानीय सरकारको सक्रियतामा दुई दिने ज्ञान उत्सवको पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र न. १...