डीआईजीलाई दर्ज्यानी, फेरिए सातवटै प्रदेशका प्रहरी प्रमुख
काठमाडौँ । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक(एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक(डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका...