जर्मन-दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन
काठमाडौँ । नेपालको भ्रमणमा रहेको जर्मन-दक्षिण एसियाली संसदीय समूहको टोलीले आज भक्तपुर दरवार स्क्वायर क्षेत्रका सम्पदास्थलको अवलोकन गरेको छ । भक्तपुरको दरबार क्षेत्रको अवलोकनमा आएको जर्मन-दक्षिण एसियाली संसदीय समूहमा सदस्य...