सांसद कानुन निर्माता मात्र होइन ‘अलराउण्डर’ हो : सांसद शाही
काठमाडौँ । विद्यार्थीकालदेखि राजनीतिमा होमिएका सांसद दयालबहादुर शाहीको पहिचान राजनीतिककर्मीका साथै सिद्धहस्त लेखक-विश्लेषकका रूपमा पनि स्थापित छ । झर्रो र उखान–टुक्काको शैलीका अभिव्यक्तिका साथ खरो राजनीतिक टिप्पणीकारका रूपमा चिनिने उनी...